Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले सचिवालय बैठक सर्‍यो, सोमबार गुन्डुमा बस्ने

एमाले सचिवालय बैठक सर्‍यो, सोमबार गुन्डुमा बस्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आजका लागि तय गरिएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।

अब बैठक आगामी सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुन्डु निवासमा बस्ने जनाइएको छ।

मदन–आश्रित स्मृति दिवसको तयारीका कारण बैठक सारिएको एमालेले जनाएको छ। बैठकमा पार्टीको आन्तरिक कार्यविभाजन र पछिल्लो निर्वाचन परिणामबारे समीक्षा हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *