Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्णबहादुर खड्काको चेतावनी– कांग्रेस विभाजनतर्फ उन्मुख

पूर्णबहादुर खड्काको चेतावनी– कांग्रेस विभाजनतर्फ उन्मुख

पूर्णबहादुर खड्काले वर्तमान नेतृत्वकै कारण कांग्रेस विभाजनको दिशामा गएको बताएका छन्।

सुर्खेतमा आयोजित कार्यक्रममा उनले पार्टी नेतृत्वमा अहंकार र स्वार्थ बढेको आरोप लगाउँदै कार्यकर्ता र नेतृत्वबीच दूरी बढेको बताए। खड्काले अनुशासनको नाममा कार्यकर्तालाई तर्साउने प्रवृत्ति गलत भएको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व गाउँस्तरसम्म पुग्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *