Friday, June 05, 2026
Home > खेलकुद समाचार > इशान पाण्डेको पहिलो ओडीआई अर्धशतक

इशान पाण्डेको पहिलो ओडीआई अर्धशतक

इशान पाण्डे ले स्कटल्यान्डविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेका छन्।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत १९५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि उनले ५३ बलमा ५० रन पूरा गरे।

इशानले आफ्नो इनिङ्समा पाँच चौका र दुई छक्का प्रहार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *