Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सर्वोच्चमा विवाद चर्कियो, रिट दर्ता आदेशपछि कर्मचारी बाहिरिए

सर्वोच्चमा विवाद चर्कियो, रिट दर्ता आदेशपछि कर्मचारी बाहिरिए

सर्वोच्च अदालत मा प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता गर्न आदेश आएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले रिट दर्ता गरी पेशी चढाउन निर्देशन दिएपछि सर्वोच्च प्रशासनका केही कर्मचारी कार्यकक्ष छाडेर बाहिरिएको जनाइएको छ।

रिट दर्ता रोकिएको विषयमा कानुन व्यवसायीले विरोध जनाउँदै सर्वोच्च परिसरमा प्रदर्शनको तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *