सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि May 19, 2026May 19, 2026 आर्थिक समाचार 0 काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ९५ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ।