Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानन्यायाधीश सिफारिस भएका डा. शर्माको सुनुवाइ आजै टुंग्याउने तयारी

प्रधानन्यायाधीश सिफारिस भएका डा. शर्माको सुनुवाइ आजै टुंग्याउने तयारी

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ मंगलबारै टुंग्याउने तयारी गरिएको छ। सुनुवाइ समितिले उजुरीमाथि छलफल गरिरहेको छ भने अनुमोदनपछि आजै राष्ट्रपतिबाट नियुक्ति र शपथ गराउने सम्भावना रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *