प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै बाहिरिए हर्क साम्पाङ May 19, 2026May 19, 2026 राष्ट्रिय समाचार 0 सांसद हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएका छन्। बोल्न समय नदिएको भन्दै उनले बैठक बहिष्कार गरेका हुन्।बैठक सुरु हुँदा पनि उनले सरकारविरुद्ध नारासहितको पर्चा प्रदर्शन गरेका थिए।