Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > स्वास्थ्य बिमामा अनियमितता रोक्न सरकारले कडाइ गर्ने, मासिक २ अर्ब दाबी आउने

स्वास्थ्य बिमामा अनियमितता रोक्न सरकारले कडाइ गर्ने, मासिक २ अर्ब दाबी आउने

स्वास्थ्य सचिव विकास देवकोटाले स्वास्थ्य बिमा प्रणालीमा अनियमितता र दुरुपयोग बढेकाले सरकारले कडाइ गर्ने बताएका छन् ।

उनका अनुसार मासिक करिब २ अर्ब रुपैयाँ बिमा दाबी आउने गरेको छ, जसलाई व्यवस्थित गर्न आवश्यक छ । उनले प्रदेश र स्थानीय तहबाट छुट्टै स्वास्थ्य बजेट जाने भएकाले दोहोरो खर्च देखिएको बताए ।

देवकोटाले ‘होल बडी चेकअप’ जस्ता अनावश्यक परीक्षणमा बिमा रकम प्रयोग हुने प्रवृत्ति रोक्नुपर्ने भन्दै बिमा रकम आपतकालीन अवस्थाका लागि मात्र प्रयोग हुनुपर्ने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *