Friday, June 05, 2026
Home > खेलकुद समाचार > नेपाली बलरको घातक प्रदर्शनमा मलेसिया ६७ रनमै समेटियो

नेपाली बलरको घातक प्रदर्शनमा मलेसिया ६७ रनमै समेटियो

एसियन गेम्स छनोटको तयारी खेलमा नेपालले घरेलु टोली मलेसियालाई सस्तैमा अलआउट गर्दै शानदार प्रदर्शन गरेको छ। पूजा महतोले ३ विकेट लिँदा नेपाली बलिङ आक्रमण पूर्ण रूपमा हावी बन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *