Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा दुर्घटना

विराटनगरमा दुर्घटना

ग्यास बुलेटको ठक्करबाट विराटनगरमा साइकलमा सवार बाबु–छोरीको ज्यान गएको छ। दुर्घटनापछि स्थानीयको आक्रोश बढ्दा बुलेटमा तोडफोड समेत गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *