Friday, June 05, 2026
Home > खेलकुद समाचार > मलेसियाविरुद्ध नेपाललाई कठिन जित, टी–२० शृंखलामा १–० अग्रता

मलेसियाविरुद्ध नेपाललाई कठिन जित, टी–२० शृंखलामा १–० अग्रता

नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा मलेसियालाई दुई विकेटले पराजित गरेको छ। यस जितसँगै नेपालले शृंखलामा १–० को अग्रता लिएको हो।

मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर पूरा गर्‍यो। बलिङतर्फ पूजा महतोले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिन् भने ब्याटिङमा सम्झना खड्काले ३२ रन जोडिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *