Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सत्तापक्षका सांसद निरीह बनेको वर्षमान पुनको टिप्पणी

सत्तापक्षका सांसद निरीह बनेको वर्षमान पुनको टिप्पणी

नेकपा नेता वर्षमान पुनले बजेट छलफलमा सत्तापक्षका सांसदहरू निरीहजस्तो देखिएको बताएका छन्। उनले सांसदहरूले आफ्ना क्षेत्रका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकेको टिप्पणी गरे।

पुनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो भएको भन्दै आगामी बजेट फरक र जनमुखी हुनुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *