Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वैशाखमा चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षयताकै धेरै २९ हजार ७४० पर्यटकको आगमन

वैशाखमा चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षयताकै धेरै २९ हजार ७४० पर्यटकको आगमन

चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष वैशाख महिनामा पछिल्ला तीन वर्षयताकै सबैभन्दा धेरै २९ हजार ७४० पर्यटक आएका छन्। यसमा नेपाली, विदेशी र सार्क देशका पर्यटकको संख्या उल्लेख्य रहेको छ। सामान्यतया चैतपछि घट्ने पर्यटक यो वर्ष भने लामो बिदा, अनुकूल मौसम र नयाँ वर्षको प्रभावका कारण बढेको निकुञ्ज प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *