Friday, June 05, 2026
Home > मुख्य समाचार > आज बस्दै प्रतिनिधिसभा बैठक, विभिन्न विधेयकमाथि छलफल हुने

आज बस्दै प्रतिनिधिसभा बैठक, विभिन्न विधेयकमाथि छलफल हुने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा निर्वाचन, मतदाता नामावली र राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । साथै वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *