Friday, June 05, 2026
Home > खेलकुद समाचार > कोलकाताको शानदार जितले प्लेअफ आशा कायम

कोलकाताको शानदार जितले प्लेअफ आशा कायम

आईपीएलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । १४८ रनको लक्ष्य कोलकाताले १८.५ ओभरमा पूरा गर्दै प्लेअफ सम्भावना कायम राखेको हो । जितसँगै कोलकाता १३ अंकसहित छैटौँ स्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *