Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस–एमाले–नेकपाबीच नयाँ राजनीतिक सहकार्यको तयारी

कांग्रेस–एमाले–नेकपाबीच नयाँ राजनीतिक सहकार्यको तयारी

नेपाली कांग्रेस, एमाले र नेकपाबीच ‘वाम–डेमोक्रेट’ सहकार्यको गृहकार्य सुरु भएको छ । सरकारका गतिविधिविरुद्ध सडक र सदनमा संयुक्त रूपमा अघि बढ्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको नेताहरूले बताएका छन् । प्रदेश सरकारको नेतृत्व फेरबदलसहित नयाँ राजनीतिक समीकरणबारे पनि कुराकानी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *