३०४ सहकारी बचतकर्तालाई रकम फिर्ता May 21, 2026May 21, 2026 राष्ट्रिय समाचार 0 सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ । कृषि सहकारी र शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताले रकम पाएका हुन् । समितिले चरणबद्ध रूपमा अन्य बचतकर्ताको रकम पनि फिर्ता गरिने जनाएको छ ।