फेरि उकालो लाग्यो सुनको भाउ May 21, 2026May 21, 2026 आर्थिक समाचार 0 नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ८०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि ९० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।