Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मागपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मागपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विपक्षीले नियमावलीअनुसार प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने व्यवस्था पालना नभएको भन्दै विरोध जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *