Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > ‘म्याग्नेसियम ग्लाइसिनेट’युक्त सप्लिमेन्ट नेपालमा दर्ता छैन, बिक्रीमा कडा कारबाही चेतावनी

‘म्याग्नेसियम ग्लाइसिनेट’युक्त सप्लिमेन्ट नेपालमा दर्ता छैन, बिक्रीमा कडा कारबाही चेतावनी

काठमाडौं — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले ‘म्याग्नेसियम ग्लाइसिनेट’युक्त कुनै पनि आहारपूरक खाद्य पदार्थ नेपालमा दर्ता वा बिक्री अनुमति नभएको जनाएको छ। दर्ताविनाका यस्ता सप्लिमेन्ट बिक्री गरे कडा कारबाही गरिने चेतावनी दिँदै विभागले उपभोक्तालाई अप्रमाणित उत्पादन प्रयोग नगर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *