Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्से १२ अंकले घट्यो, कारोबार ३.९० अर्बमा सीमित

नेप्से १२ अंकले घट्यो, कारोबार ३.९० अर्बमा सीमित

नेपाली सेयर बजार साताको चौथो कारोबार दिन १२.३६ अंकले घटेको छ । यससँगै नेप्से २७४२.११ विन्दुमा झरेको छ । बजार घटे पनि कारोबार रकम भने बढेर करिब ३ अर्ब ९० करोड पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *