Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल बीच सिंहदरबारमा भेटवार्ता भएको छ । संसद् अवरोधपछि भएको भेटमा समसामयिक विषयमा छलफल भए पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने विषयमा ठोस सहमति नभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *