Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘उपयुक्त समयमा संसद् आउँछु’ : प्रधानमन्त्री बालेन

‘उपयुक्त समयमा संसद् आउँछु’ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिने बताएका छन्।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग भएको भेटपछि कार्यव्यवस्था परामर्श समितिमा यस्तो जानकारी गराएका हुन्। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षीले संसद् अवरोध गरे पनि नाराबाजीकै बीच केही विधेयकहरू बहुमतले पारित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *