Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाले प्रधानमन्त्री, मन्त्री र सांसदका लागि लेबी तोक्यो

रास्वपाले प्रधानमन्त्री, मन्त्री र सांसदका लागि लेबी तोक्यो

काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रधानमन्त्री, मन्त्री, सांसद र स्वकीयका लागि मासिक पार्टी लेबी निर्धारण गरेको छ।

संसदीय दलको बैठकले प्रधानमन्त्री र मन्त्रीका लागि १८ हजार, सांसदका लागि १६ हजार ५ सय र स्वकीयका लागि २ हजार रुपैयाँ लेबी तोकेको हो।

लेबी सम्बन्धी निर्णय पारित भए पनि स्वकीय नियुक्तिबारे अन्तिम टुंगो भने लाग्न बाँकी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *