नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदी तोलामा ६५ रुपैयाँले बढेर ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ।


