Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदी तोलामा ६५ रुपैयाँले बढेर ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *