सांसद कार्कीमाथि रास्वपाको छानबिन, कारबाहीबारे निर्णय बाँकी May 22, 2026May 22, 2026 राष्ट्रिय समाचार 0 चारित्रिक विवादमा तानिएका रास्वपा सांसद कृष्ण कार्कीमाथि पार्टीको अनुशासन आयोगले छानबिन थालेको छ। विदेशी महिलासँग सम्बन्धित आरोपबारे आयोगले बयान लिइसकेको बताइएको छ। अब आयोगको सिफारिसपछि केन्द्रीय समितिले कारबाही गर्ने वा नगर्ने निर्णय लिनेछ।