Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य, कोषाध्यक्षमा प्रधान निर्वाचित

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य, कोषाध्यक्षमा प्रधान निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन्। वैद्यले ५६ मत र प्रधानले ६१ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीलाई पछि पारेका हुन्। निर्वाचन समितिले मतगणना सम्पन्न भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *