Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, नयाँ गठबन्धनको सरकार

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, नयाँ गठबन्धनको सरकार

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको बैठकमा उनले बहुमत सांसदको समर्थन पाएका हुन्।

१०० जना सांसद उपस्थितमध्ये ६२ मत पक्षमा र ३६ मत विपक्षमा परेको सभामुखले जानकारी दिए। एमाले, कांग्रेस र नेकपाको नयाँ गठबन्धन बनेपछि सरकार पुनः बहुमतमा पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *