Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > पाकिस्तानमा रेलमा आत्मघाती बम आक्रमण, २३ जनाको मृत्यु

पाकिस्तानमा रेलमा आत्मघाती बम आक्रमण, २३ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा नजिकै यात्रुवाहक रेलमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ५३ जना गम्भीर घाइते भएका छन्।

चमन गेट नजिक भएको विस्फोटपछि सुरक्षा बलले क्षेत्र घेराबन्दी गरेको छ र घाइतेहरूको उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानले यो सुनियोजित आक्रमण भएको देखाएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *