Friday, June 05, 2026
Home > विराटनगर समाचार > कोशी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि आज पनि बहस जारी

कोशी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि आज पनि बहस जारी

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ।

गत जेठ ७ गते प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रदेश सभामा लगातार बहस भइरहेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *