Friday, June 05, 2026
Home > खेलकुद समाचार > साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान आमनेसामने

साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान आमनेसामने

काठमाडौं । भारतको गोवामा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ अन्तर्गतको खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे जवाहरलाल नेहरू स्टेडियममा हुनेछ। नेपाल उपाधि लक्ष्यसहित मैदान उत्रिएको छ।

यस संस्करणमा प्रमुख फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ अनुपस्थित रहेकी छन् भने गोलकिपर एन्जिला तुम्बापो सुब्बाले कप्तानी सम्हालेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *