Friday, June 05, 2026
Home > मुख्य समाचार > नेपाल–चीन प्रसारण लाइनका लागि प्रत्युत्तर मन्त्रिपरिषद्बाट स्वीकृत

नेपाल–चीन प्रसारण लाइनका लागि प्रत्युत्तर मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । नेपाल–चीन प्रसारण लाइन आयोजनासम्बन्धी चीनलाई पठाइने प्रत्युत्तर सरकारले स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले तयार पारेको उक्त प्रत्युत्तरलाई अनुमोदन गरेको हो। रसुवाको चिलिमेदेखि चीनको केरुङसम्म निर्माण हुने आयोजनाबारे चीनको प्रस्तावपछि नेपालले प्रतिक्रिया पठाउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *