Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जेनजी आन्दोलन प्रकरणमा निश्चल बस्नेत र भिक्टर पौडेलमाथि अनुसन्धान सिफारिस

जेनजी आन्दोलन प्रकरणमा निश्चल बस्नेत र भिक्टर पौडेलमाथि अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा प्रदर्शन भड्काउन भूमिका खेलेको आशंकामा निर्देशक निश्चल बस्नेत र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा युट्युबर भाग्य न्यौपाने, टंक दाहाललगायत अन्य व्यक्तिहरूमाथि पनि छानबिन गर्न सरकारलाई सुझाव दिएको छ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले आन्दोलनसम्बन्धी मानव अधिकार उल्लंघन घटनाको अध्ययनपछि उक्त सिफारिस गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *