Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जेनजी आन्दोलन प्रकरणमा रक्षा बम र सिसन बानियाँमाथि अनुसन्धान सिफारिस

जेनजी आन्दोलन प्रकरणमा रक्षा बम र सिसन बानियाँमाथि अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भूमिका रहेको भन्दै अभियन्ता रक्षा बम र सिसन बानियाँसहित केही व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले सामाजिक सञ्जालमार्फत दिइएका अभिव्यक्तिले प्रदर्शन अराजक बनेको र आन्दोलन भड्किएको उल्लेख गरेको छ।

अनुसन्धान सिफारिस गरिएका अन्यमा अमनप्रताप अधिकारी, विवेक थपलिया र असिममान बस्नेतसमेत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *