विराटनगरमा भव्य रूपमा मनाइयो गणतन्त्र दिवस May 29, 2026May 29, 2026 विराटनगर समाचार 0 विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा विशेष समारोह आयोजना गर्दै १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने बिहान प्रभातफेरी समेत आयोजना गरिएको थियो ।