Thursday, June 04, 2026
Home > विराटनगर समाचार > विराटनगरमा भव्य रूपमा मनाइयो गणतन्त्र दिवस

विराटनगरमा भव्य रूपमा मनाइयो गणतन्त्र दिवस

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा विशेष समारोह आयोजना गर्दै १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ ।

कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने बिहान प्रभातफेरी समेत आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *