Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा मा पहिलो सफल आरोहण भएको सम्झनामा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारी ले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।

यस अवसरमा हिमाली पर्यटन, सुरक्षित आरोहण र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *