Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मन्दिरमा आगो लगाइदिने छौँ भन्ने अभिव्यक्ति दिएका जनक परियार पक्राउ

मन्दिरमा आगो लगाइदिने छौँ भन्ने अभिव्यक्ति दिएका जनक परियार पक्राउ

काठमाडौं । धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २७ वर्षीय जनक परियारलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनले केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा मठ–मन्दिरबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *