Friday, June 05, 2026
Home > Uncategorized > सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *