Friday, June 05, 2026
Home > Uncategorized > इरानको दाबी– अमेरिकी ड्रोन खसाल्यौं, ट्रम्प भन्छन्: सम्झौतामा हतार छैन

इरानको दाबी– अमेरिकी ड्रोन खसाल्यौं, ट्रम्प भन्छन्: सम्झौतामा हतार छैन

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स ले आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ। इरानले अमेरिकी गतिविधिविरुद्ध आवश्यक परे थप जवाफी कारबाही गर्ने चेतावनी पनि दिएको छ।

यता डोनाल्ड ट्रम्प ले इरानसँग सम्झौता गर्न आफूलाई हतार नभएको बताएका छन्। उनले राम्रो सम्झौता सम्भव भए वार्ताबाटै समाधान खोजिने, नभए अन्य विकल्प अपनाइने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *