Friday, June 05, 2026
Home > खेलकुद समाचार > आर्सनललाई हराउँदै पीएसजी लगातार दोस्रोपटक च्याम्पियन्स लिग विजेता

आर्सनललाई हराउँदै पीएसजी लगातार दोस्रोपटक च्याम्पियन्स लिग विजेता

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले पेनाल्टी सुटआउटमा आर्सनल लाई ४–३ ले पराजित गर्दै लगातार दोस्रोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ।

निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो। यससँगै पीएसजी च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ भने आर्सनल २० वर्षपछि फाइनल पुगे पनि पहिलो उपाधिबाट वञ्चित रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *