Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संशोधनमा सहमति नजुट्दा राष्ट्रिय सभा बैठक स्थगित

संशोधनमा सहमति नजुट्दा राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी नै स्थगित भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावली संशोधन विधेयकमाथि परेका संशोधनबारे सहमति जुटाउन सरकार र दलहरूबीच छलफल जारी रहेकाले बैठक रोकिएको हो।

संसदीय मामिलामन्त्री सोविता गौतमले दलका प्रतिनिधिसँग संवाद गरिरहेकी छन् भने सहमति भएपछि विधेयकहरू पारित गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *