Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बजेटबारे आज पत्रकारसँग संवाद गर्दै अर्थमन्त्री वाग्ले

बजेटबारे आज पत्रकारसँग संवाद गर्दै अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे आज सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्ने भएका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हुने कार्यक्रममा बजेटका प्राथमिकता, कार्यान्वयन र उठेका जिज्ञासाबारे छलफल हुने जनाइएको छ।

मन्त्री वाग्लेले गत शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *