Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रधानमन्त्री शाहले संसदमा सांसदका प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्री शाहले संसदमा सांसदका प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन्।

बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले प्रश्न उठाएका थिए भने प्रधानमन्त्री शाहले सरकारका काम, नीति र प्राथमिकताबारे जवाफ दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *