Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसले खुलायो अनलाइन क्रियाशील सदस्यता आवेदन

कांग्रेसले खुलायो अनलाइन क्रियाशील सदस्यता आवेदन

काठमाडौं, जेठ १९ — नेपाली कांग्रेस ले नयाँ क्रियाशील सदस्यता आवेदन प्रक्रिया अनलाइनमार्फत सुरु गरेको छ।

पार्टीका अनुसार योग्यता पुगेका स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकले कांग्रेसको वेबसाइटमार्फत सदस्यताका लागि आवेदन दिन सक्नेछन्।

कांग्रेसले सदस्यता अद्यावधिक अभियानलाई पनि निरन्तरता दिएको छ भने यही जेठ २१ गतेभित्र उक्त प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *