Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री आवश्यक परे फेरि संसदमा जवाफ दिन तयार : सरकार

प्रधानमन्त्री आवश्यक परे फेरि संसदमा जवाफ दिन तयार : सरकार

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति पूर्ण रूपमा उत्तरदायी रहेको बताएका छन्। उनले आवश्यक परे प्रधानमन्त्री पुनः संसदमा उपस्थित भएर सांसदका जिज्ञासाको जवाफ दिने स्पष्ट पारे। साथै, नेपाल–भारत सीमा सम्बन्धी विषय कूटनीतिक संवाद र आपसी वार्तामार्फत समाधान गरिनुपर्ने सरकारको धारणा रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *