Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > तिनाउ नदीमा डुबेर बेपत्ता किशोरमध्ये एकको शव फेला, अर्का अझै बेपत्ता

तिनाउ नदीमा डुबेर बेपत्ता किशोरमध्ये एकको शव फेला, अर्का अझै बेपत्ता

पाल्पा — तिनाउ नदीमा डुबेर बेपत्ता भएका भारतीय किशोरमध्ये १७ वर्षीय अमान अन्सारीको शव सोमबार बिहान ड्यामबाट करिब १ सय मिटर तल फेला परेको छ।

सोही घटनामा उनको साथी फहरान अन्सारी अझै बेपत्ता छन् र खोजी कार्य जारी छ। उनीहरुसँग आएका अन्य पाँच जना सुरक्षित रहेका छन्।

प्रहरीले ड्याम र नजिकका नदी क्षेत्रमा हरेक वर्ष डुबेर मृत्यु हुने भएकाले पौडी खेल्न नजान चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *