Friday, June 05, 2026
Home > आर्थिक समाचार > सेयर बजार २.६६ अंकले बढ्यो, कारोबार ५ अर्ब ७३ करोड

सेयर बजार २.६६ अंकले बढ्यो, कारोबार ५ अर्ब ७३ करोड

काठमाडौं, जेठ २० — सेयर बजार बुधबार सामान्य अंकले बढ्दै २.६६ अंकले उकालो लागेको छ। यससँगै बजार २,७८०.२५ विन्दुमा पुगेको छ।

दिनभर कुल ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १४९ कम्पनीका सेयर मूल्य बढ्दा ११६ कम्पनीका घटेका छन्। केही समूहगत सूचक भने मिश्रित रूपमा देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *