Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सीमा विवादमा तेस्रो पक्ष जोड्नु चिन्ताजनक : कांग्रेस सांसद सुनिलबहादुर थापा

सीमा विवादमा तेस्रो पक्ष जोड्नु चिन्ताजनक : कांग्रेस सांसद सुनिलबहादुर थापा

काठमाडौं, जेठ २० — नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षलाई जोड्ने प्रयास चिन्ताजनक भएको बताएका छन्।

राष्ट्रियसभामा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति गैरजिम्मेवार रहेको टिप्पणी गरे। थापाले सीमा र सार्वभौमसत्तासँग सम्बन्धित विषय नेपाल र भारतबीचको कूटनीतिक संवादबाटै समाधान हुनुपर्ने बताउँदै, प्रमाण नभए प्रधानमन्त्रीले आफ्नो भनाइबारे स्पष्ट पार्नुपर्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *